FAQs Complain Problems

सूचना तथा समाचार

दुहुँ महोत्सव २०७५ आयोजना हुने बारे ।

दुहुँ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७५।०७।२० गते बसेको बैठकबाट दुहुँ महोत्सव आयोजना गर्ने सम्बन्धी तपशिल बमोजिमको निर्णय पारित गरियो ।

१. दुहुँ महोत्सव दुहुँ गाउँपालिकाको वडा नं. ४ धारी पोक्से ब्रहम मन्दिरमा मिति २०७५।०८।२२ देखी २०७५।०८।२५ सम्म सञ्चालन गर्ने निर्णय परित गरियो ।

साना जलविद्युत सिमितहरुलाइ गाँउपालिकामा दर्ता हुने बारे सूचना ।

     यस दुहुँ गाँउपालिका भित्र स‌चालित साना जल विद्युत याेजनाहरुले विद्युत व्यवस्थापन कार्यविधि २०७५ अनुसार गाँउपालिकामा दर्ता हुनु पर्ने भएकाे हुदाँ सूचना  अनुसार एक महिना भित्र दर्ताका लागि सूचित गरिन्छ ।

Pages

फेसबुक